७ फाल्गुन २०८२, बिहिबार

कोरोना संक्रमणबाट बेलायती नायिका हिथको निधन


चैत २९, एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण बेलायती नायिका हिलारी हिथको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रवाट चर्चामा आएकी हुन् ।

सन् १९६८ मा जन्मिएकी उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !