७ फाल्गुन २०८२, बिहिबार

विवाहपछि नायिका ऋचा शर्मा (तस्वीर सहित)


ऋचा शर्मा

नायिका ऋचा शर्माले दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी छन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा मार्फत विवाहको तस्विर सेयर गदै यस्तो स्टाटस लेखेकी छिन् । ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !