१२ असार २०८१, बुधबार

मिस वर्ल्डमा अनुष्का श्रेष्ठले जितिन् मल्टिमिडिया अवार्ड


मिस वर्ल्ड प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले अवार्ड जित्न सफल भएकी छन् । श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी हुन् । मिस नेपाल अुनष्का ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो चरण पार टप टेनमा पुगेकी छन् ।

उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटो खुलेको हो । उनी ‘ब्यूटी विथ पर्पोज विधामा पनि टप १० मा पुगेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !