६ फाल्गुन २०८२, बुधबार

जोजिबीनी तुन्जी बनिन् २०१९ को मिस युनिभर्स


एजेन्सी, विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी २६ वर्षीया जोजिबीनी तुन्जीले जितेकी छिन् । एटलान्टामा आइतबार सम्पन्न भएको प्रतियोगितामा महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा तुन्जीले मिस युनिभर्सको ताज जितेकी छन् ।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !