६ फाल्गुन २०८२, बुधबार

अभिनेत्री कट्रिना कैफ हट अवतारमा


एजेन्सी, अभिनेत्री कट्रिना कैफले हट अवतारका तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले सामाजिक संजाल तताइ रहेको छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् ।

कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !