चर्चित नायिका रेखा थापाले हृदय त फूल झैं निर्मल हुने बताएकी छिन्। नायिका थापाले हृदयले न कसैलाई सराप्दछ न त गुनासो गर्ने बताएकी छिन्।
नायिका थापाले लेखेकी छिन्, “हृदय त फूल झैं निर्मल हुँदो रहेछ, न कसैलाई सराप्दछ न त गुनासो गर्छ ।”
तस्वीर : रेखा थापाको फेसबुकवाट