एमालेका नेता योगेश भट्टराईले गरे मतदान Nepalpatra एमालेका नेता योगेश भट्टराईले गरे मतदान
१८ मंसिर २०७९, आइतबार

एमालेका नेता योगेश भट्टराईले गरे मतदान


योगेश भट्टराई

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले मतदान गरेका छन् । उनले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साघुको केन्द्रबाट मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !