२० असार २०८२, शुक्रबार

द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न


द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

काठमाडौँ । द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न भएको छ । काठमाडौँको टोखा नगरपालिका-६ धापासीस्थित उक्त स्कुलको आफ्नो वार्षिक अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक तिलक शर्मा पौडेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘संस्कारयुक्त शिक्षा, सीपयुक्त विद्यार्थी आजको आवश्यकता’ भन्ने मूल नाराका साथ उक्त स्कूल स्थापना भएको हो ।

उक्त कार्यक्रममा टोखा नगरपालिका-६ का वडाध्यक्ष शान्ता पौडेल, छहरा साहित्य समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिना लगायत प्रतिष्ठित व्यक्तित्वहरुका साथै विद्यालयका अभिभावकहर्को बाक्लो उपस्थितिले कार्यक्रम पूर्ण रुपमा सफल भएको हो । कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक नृत्य तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

विगत धेरै वर्षअघिदेखि संचालनमा रहेको उक्त स्कुलले विद्यार्थीहरुमा पढ्ने सँस्कृति तथा लेखन कला विकास लगायत शैक्षिक सिपहरु विकास गर्ने सँस्कारका विविध विषयमा ज्ञान जगाउने कार्य गर्दै आएको छ ।

द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

यो पनि पढ्नुहोस्

द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

द हवाइट माउन्टेन स्कुलको बार्षिक खेल सप्ताह सम्पन्न

विद्यार्थीमा सिप र संस्कारको बहस : सिपयुक्त शिक्षा र सँस्कारयुक्त विद्यार्थी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !