१४ बैशाख २०८१, शुक्रबार

१२ कक्षाको परीक्षा आजदेखि शुरु हुँदै


एसइई परीक्षा

काठमाडौं । १२ कक्षाको परीक्षा आज बिहान ११ बजेदेखि शुरु हुँदै छ । आजदेखि शुरु हुन् लागेको परीक्षामा पौने ४ लाख विद्यार्थी सहभागी हुनेछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।

यसअघि बोर्डले जेठ २६ र साउन ३१ देखि परीक्षा गर्ने भने पनि कोरोना संक्रमणको त्रासका कारण स्थगीत भएको थियो । साथै बोर्डले कोभिड-१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !