![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/YubrajKhatiwada.jpg?fit=900%2C600&ssl=1)
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । खतिवडाले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका छन् ।
२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदै आएको छ ।