५ जेष्ठ २०८१, शनिबार

नबिल बैकका कार्ड होल्डरलाई ग्रान्डीमा साढे सात प्रतिशत छुट


नबिल बैक

८ असोज, काठमाडौँ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने कुरामा नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ । यो विषेश छुट बाह्यिय सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बहिरङ परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ ।

काठमाडौँको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पताल २०० बेड भएको नेपालको सुविधा सम्पन्न अस्पताल हो भने नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरुको संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !