काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य आज घटाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।













