२२ भाद्र २०८१, शनिबार

राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक


महाप्रसाद अधिकारी

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेपछि आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति गर्भनर अधिकारीले सार्वजनिक गरेका हुन् ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गरेको हो ।

यस्तो छ राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !