१२ असार २०८१, बुधबार

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको छ ।

महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ ।

यसैगरी आज चाँदीको मूल्य २० रुपैयाँले बढेसँगै १३ सय रुपैयाँ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !