१२ असार २०८१, बुधबार

एनएमबी बैंकद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति


एनएमबी बैंक

काठमाडौँ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गरेको छ । एनएमबी बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ २५ गते (आइतबार) अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर जिल्ला महेन्द्रनगर जिल्लामा मुख्य कार्यालय रहेको थियो । यो नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्था हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !