१४ असार २०८१, शुक्रबार

एनएमबि बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति व्याज ?


एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा नयाँ व्याजदर निर्धारण गरी सार्वजनिक गरेको हो ।
नयाँ व्याजदर असोज १ गते बिहिबारदेखि लागु हुने बैंकले जनाएको छ ।

एनएमबि बैंकको नयाँ व्याजदर सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !