१२ आश्विन २०८१, शनिबार

यी हुन् विभिन्न विधामा सम्मानित उत्कृष्ट १५ करदाताहरु


आन्तरिक राजस्व विभाग

काठमाडौं । सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले उत्कृष्ट दरदातालाई सम्मानित गरेको हो ।

आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् । व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन् ।

यी हुन् विभिन्न विधामा सम्मानित उत्कृष्ट १५ करदाताहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !