२ जेष्ठ २०८१, बुधबार

सुनको मूल्यले बढ्यो : अहिलेसम्मकै उच्च रेकर्ड


सुन

काठमाडौं, साउन ९ । नेपालमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !