१४ असार २०८१, शुक्रबार

मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित


प्रदेश नं २

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रोपटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो ।

प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र गर्ने काम भइरहकाले बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !