![गोपालचन्द्र बुढाथोकी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/gopalchandra-budhathoki.jpg?fit=931%2C554&ssl=1)
विराटनगर । प्रदेश-१ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका छन् । एमालेबाट बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित बुढाथोकीले सांसद स्थानीय तह निर्वाचनमा मा उठ्न राजीनामा दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।