१२ असार २०८१, बुधबार

समाजवादीबाट भक्तपुरको मेयर पदका लागि दुईजनाको नाम सिफारिस


एकीकृत समाजवादी

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भक्तपुर नगरपालिकाको मेयर पदका लागि दुईजनाको नाम सिफारिस गरेको छ।

समाजवादी पार्टीले मेयरका उम्मेदवारीका लागि रिता अवाल र ओम चरण अमात्यको नाम सिफारिस गरेको हो। आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको नाम सार्वजनिक गर्ने तयारी रहेको एक नेताले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !