१५ असार २०८१, शनिबार

माओवादी चितवन जिल्लाको संयोजकमा अधिकारी


माओवादी केन्द्र

चितवन । माओवादी केन्द्रको वागमती प्रदेशको बैठकले चितवन जिल्ला संयोजकमा रामचन्द्र अधिकारीलाई दिइएको छ ।

अधिकारी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !