१४ आश्विन २०८१, सोमबार

भाइको कुटपीटबाट दाइको मृत्यु


शव फेला

काठमाडौं । मकवानपुरमा कुटपीटबाट ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको छ ।

कैलाश गाउँपालिका–६ मा आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा मोक्तानको मृत्यु भएको स्रोतले बतायो ।

स्रोतका अनुसार अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !