१४ आश्विन २०८१, सोमबार

नेकपा एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष


नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको आइतबार बसेको केन्द्रीय कमिटी बैठकवाट सात प्रदेश अध्यक्ष तोकेको छ ।

आइतबार बसेको बैठकमा प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह, सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !