२ मंसिर २०८१, आइतबार
मौसम

२०८० वैशाख २४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर मौसम सामान्यतया सफा रहेको छ