१३ आश्विन २०८१, आइतबार
मौसम

२०८० वैशाख १३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया