२५ फाल्गुन २०८२, सोमबार
मौसम

२०८२ माघ ४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र