८ फाल्गुन २०८२, शुक्रबार
मौसम

माडीमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन, असार २६ । चितवनमा लगातार वर्षा भइरहेको छ । विशेषगरी जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म सतर्कता