९ मंसिर २०८१, आइतबार
मौसम

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्छ : उपाध्यक्ष कँडेल

११ साउन, काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले तयार गरेको ‘नेपालमा जलवायु वित्त सुशासनको अवस्था’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै