९ मंसिर २०८१, आइतबार
मौसम

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

काठमाडौँ, २३ असार । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा