१२ असार २०८१, बुधबार
मौसम

हिमपातले जनजीवन प्रभावित

८ माघ, रुकुम (पूर्व) । चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व) को उच्च हिमाली बस्तीमा हिमपात हँुदा जनजीवन कष्टकर बन्दै गएको