१३ फाल्गुन २०८२, बुधबार
मौसम

२०७८ साल फागुन १३ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी,