३० कार्तिक २०८१, शुक्रबार
मौसम

२०७८ साल असोज ७ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव