५ आश्विन २०८१, शनिबार
मौसम

२०७८ साल पुस ७ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही