२०७९ मंसिर १८ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य