बाँके राष्ट्रिय निकुञ्ज र टीकापुर उद्यान सुनसान
नेपालगञ्ज, १ वैशाख । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने बाँके राष्ट्रिय निकुञ्ज अहिले सुनासान देखिएको छ । गत आर्थिक वर्ष २०७५—०७६ मा सो निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक आएको तथ्यांकले देखाउँछ । तीमध्ये पनि बाह्य विदेशी पर्यटक आठ