आएनन् शिकारी, सुनसान छ ढोरपाटन
गलकोट, २६ वैशाख । नेपालमा भन्दा विदेशमा बढी चर्चा हुनेमध्येको एक पर्यटकीय गन्तव्य हो ढोरपाटन । यसै क्षेत्रमा छ ‘ढोरपाटन शिकार आरक्ष’ पनि । अनुमति लिएरै शिकार खेल्न पाइने नेपालको एकमात्र शिकार आरक्ष हो यो । यस आरक्षमा पहिलोपटक शिकार