१० पुस २०८१, बुधबार
पर्यटन

काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न : धुरी राखियो

काठमाडौँ, ११ साउन । ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो