३ आश्विन २०८१, बिहीबार
पर्यटन

पर्यटनमन्त्रीलाई सांसदको सुझाव

काठमाडौँ, १८ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि समेटिनुपर्ने विषयमा सांसदहरुसँग सुझाव लिनुभएको छ । पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आव २०७७÷७८ को नीति तथा कार्यक्रम तथा