३ आश्विन २०८१, बिहीबार
पर्यटन

वनका फलफूलले भुलायो बन्दाबन्दीमा गाउँ फर्किएकालाई

म्याग्दी, २० जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् । विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ ।