७ असार २०८१, शुक्रबार
पर्यटन

३०० वर्ष पुरानो ‘निगु पुखुः’ को पुनःनिर्माणसँगै ६३ वर्षपछि भरियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको