१३ असार २०८१, बिहिबार
पर्यटन

स्रोतसाधनको अभावमा पर्यटकको रोजाइ बन्न सकेन पर्सा राष्ट्रिय निकुञ्ज

वाग्मती । उचित स्रोतसाधनको अभाव हुँदा पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटको खासै रोजाइको क्षेत्र बन्न सकेको छैन । निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार सडक सञ्जाल नहुनु, जङ्गल सफारी गर्न आवश्यक सवारीसाधनको व्यस्थापन नहुनुका साथै पर्यटकको आवासका