१६ चैत्र २०८२, सोमबार
पर्यटन

बन्दीपुरमा पर्यटक प्रहरी

२१ फागुन, दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो । गत