२२ भाद्र २०८१, शनिबार
पर्यटन

बराह ताल जाने पदमार्ग निर्माण

१३ साउन, बाबियाचौर, म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा