१६ चैत्र २०८२, सोमबार
पर्यटन

जुम्लाका स्याउ बगैँचा फुलेर सेताम्मे

जुम्ला, १७ वैशाख । ‘कोभिड–१९’ को सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो सङ्क्रमणले विश्व समुदायलाई जस्तै नेपाललाई पनि प्रभावित पारेको छ । यही सङ्क्रमणको रोकथामका लागि हाम्रो देश पनि गएको एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ