विकासको बाधक कानुन पनि एक हो भन्दा खासै फरक छैन
विकास र समृद्धिको मुख्य जरोकिलो भनेको राजनीति हो । राजनीतिक स्थिरता र स्वतन्त्रता विना विकास समावेशी र सबल हुँदैन । कानुनमा राजनीति भागबण्डा हुनुहुदैन यसले सकरात्मक भन्दा नकरात्मक सन्देश जान्छ । करीव २४० वर्षे शाहवंशीय इतिहासलाई अन्त्य गर्दै नेपाललाई गणतन्त्र