६ फाल्गुन २०८२, बुधबार
समाज

बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

१४ जेठ, इटहरी । सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका