१६ चैत्र २०८२, सोमबार
समाज

मुसहरजातिले सामूहिक चर्पी प्रयोग गर्न सुरू

३० जेठ, गाईघाट, उदयपुर । चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ । घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार