७ फाल्गुन २०८२, बिहिबार
समाज

वर्षासँगै पहिरोका कारण जनजीवन प्रभावित

१९ असार, रोल्पा । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हँुदै आएको छ ।