२ साउन, नवलपरासी । पूर्वी र पश्चिम गरी दुबै जिल्ला नवलपरासीमा ठूला तीन वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा दुईवटा र पश्चिम नवलपरासीको दक्षिणी ग्रामीण क्षेत्रमा एउटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका हुन् । क्रमागत